सामुदायिक वन अध्ययन केन्द्र केन्द्र ववरमहल,काठमाण्डाैंमा

रहँदा कार्यालय प्रमुखहरुको नामावाली

सि.न. नाम,थर पद/श्रेणी अवधि कैफियत
१. प्रेम प्रसाद खनाल प्रमुख रा.प.द्धितीय(प्रा.) २०७५/०९/३०-२०७५/१२/३० ३ महिना १ दिन
२. विष्णु प्रसाद ज्ञवाली प्रमुख रा.प.तृतिय(प्रा.) २०७६/०१/०१-२०७६/०४/११ ३ महिना ११ दिन
३. उमा पाैडेल प्रमुख रा.प.द्धितीय(प्रा.) २०७६/०४/१२-२०७८/०४/०४ १ बर्ष ११ महिना २७ दिन
४. विष्णु प्रसाद ज्ञवाली प्रमुख रा.प.तृतिय(प्रा.) २०७८/०४/०५-२०७८/०८/१४ ३ महिना १० दिन
५. शोभा सुवेदी प्रमुख रा.प.द्धितीय(प्रा.) २०७८/०८/१५-२०८२/०९/२१ ४ बर्ष १ महिना ०६ दिन
६. मोहनचन्द्र विश्वकर्मा प्रमुख रा.प.द्धितीय(प्रा.) २०८२/०९/२१-२०८२/११/१० १ महिना २९ दिन

सामुदायिक वन अध्ययन केन्द्र ठाेकर्पा,सिन्धुपाल्चोक

केन्द्र प्रमुखहरुको नामावाली

सि.न. नाम,थर पद/श्रेणी अवधि कैफियत
१. मोहनचन्द्र विश्वकर्मा प्रमुख रा.प.द्धितीय(प्रा.) २०८२/१०/११ निरन्तर